काठमाडौं : राजधानी उपत्यकामा सार्वजनिक यातायात भोलि (मंगलबार)देखि जोरबिजोर प्रणालीबाट सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको छलफलपछि उपत्यकामा छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेकाे हो। काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा भने एक साता लम्बिएको छ। कोरोना संक्रमण जोखिम कायमै रहेकाले थप एक साता निषेधाज्ञा थपेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘जो