५ वर्षभित्रै प्रचण्ड कार्यकारी राष्ट्रपति बन्नेछन् : देवेन्द्र पौडेल

‘अहिले व्यक्तिगत कुरा नगरौं, व्यक्तिको विषयमा कुरा गर्दा अलिक हतारो पनि हुन्छ, तर प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ’