झरना राई आमसञ्चारमा चिनिएको नाम हो । न्युजरुम, टीभी स्क्रीन, रिपोर्टिङदेखि उत्पादनसम्म उनको दख्खल थियो । मिडियामा जमेकी झरना एकाएक अमेरिकी सैनिकको कम्ब्याक्टमा देखा परिन । सामाजिक सञ्जालमा बधाई र शुभकामना दिनेको ओइरो लाग्यो । कलम छोडेर उनी राईफल समाउन कसरी पुगिन ? यो उनको रहर हो कि बाध्यता ? झरनाको जीवनयात्रा उनकै शैलीमा । शिक्षा समता […]
सान एन्टिनियो- दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् । केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षा पछि सडकहरूमा बाढी आउदाँ सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ । सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । […]
दाङ । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गलाचुली ३ लेख टापाका ४४ वर्षीय लुमबहादुर रावत रहेका छन् । दाङ प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो । उनलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
केही वर्षअघिसम्म रक्सी पिउनेलाई मात्र लिभरसिरोसिस (कलेजो बिग्रिने) रोग लाग्छ भनिन्थ्यो। तर पछिल्लो समय रक्सी नपिउनेहरूमा पनि यो रोग बढ्दै गएको पाइएको छ।