यौनांग बढाउने भन्दै अवैध औषधि बिक्री, हर्बल होमदेखि टेलिसेन्टरका सञ्चालक प्रहरी हिरासतमा

काठमाडौं– उपत्यकाका अवैध रुपमा यौन शक्तिबर्द्धक औषधि बिक्रीका नाममा ठगी गरेको आरोपमा १५ वटा विभिन्न हर्बल होम तथा टेलिसेन्टरका सञ्चालकहरु पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय...