पहिलो इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता फागुन तेस्रो साता हुने

प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट (आईसीएल) लिग फागुन तेस्रो साता हुने भएको छ ।