तालमेल नहुँदा कांग्रेस–मधेसी दलको १८ सिट गुम्यो - Naya Patrika

एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बन्नेबित्तिकै कांग्रेसले दुई फोरम, राजपा, दुई राप्रपासँग लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति बनाएको थियो । गठबन्धन बनाउन ६ दलको कार्यदल पनि बन्यो ।...पूरा पढ्नुहोस् »