बेलबारी मालपोत कार्यालयमा एनएमबि बैंकको विस्तारित काउण्टर

काठमाडौँ – एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १०औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्य र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको विशेष आतिथ्य तथा एनएमबि बैंक प्रदेश नं १ का प्रमुख उत्सव […]