राप्रपा केन्द्रीय सल्लाहकार समितिकाे अध्यक्षमा थापा

काठमाडौँ– राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । थापा केन्द्रीय सदस्य हुन् । उनी पूर्वगृह तथा कानुनमन्त्री पनि हुन् ।

सम्बन्धित सामग्री

कमल थापा समुहका अधिकांश विजयी, अध्यक्षमा चुके थापा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले पराजय भोग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा लिङ्दनसंग पराजित हुँदा थापा पक्षका अधिकांश उम्मेदबार भने विजयी भएका छन् । केहीबेर अघि घोषणा भएको निर्वाचनको परिणाम अनुसार थापा पक्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला […]

राप्रपा महाधिवशेन : ढिला गरी मतदान सुरु (फोटोफिचर)

प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान सुर भएको छ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिला गरी मतदान सुरु भएको हो ।वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा

थापा भर्सेस लिङ्देन : राप्रपामा मतदान आज

प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान हुँदैछ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा महिला उपाध्यक्षतर्फ रोशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । महामन

आ-आफ्नो प्यानलसहित राप्रपा अध्यक्षमा थापा र लिङ्देनले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवैजनाले आ-आफ्नो प्यानलसहित केही बेरअघि मनोनयन दर्ता गराएका हुन् ।

राप्रपाकाे चुनावी प्रक्रिया आज, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनकाे बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए । उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेकाे र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए । राप्रपा अध्यक्षका लागि […] The post राप्रपाकाे चुनावी प्रक्रिया आज, अध्यक्षमा थापा र लिङ्देन भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा महाधिवेशन : पदाधिकारीको दौडमा को-को छन् ?

हालका एक अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले भावी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । साविक तीन अध्यक्षमध्ये पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव नलड्ने घोषणा गरिसकेकाले अध्यक्षमा थापा र लिङदेनको द्विपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ ।

राप्रपा एकता महाधिवेशन आज उद्घाटनः अध्यक्षमा थापा र लिङदेनको दाबी

देशभरिका झन्डै पाँच हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यनीति पारित गर्नेछपार्टी स्थापनापछि पटकपटक विभाजन र एकीकरण हुँदै आएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्ष, एक महिलासहित चार उपाध्यक्ष, एक महिलासहित तीन महाम...

राप्रपा महाधिवेशन : अध्यक्षमा थापा र लिङ्देनबीच टक्कर

राप्रपाको यो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ । २०७६ फागुनमा थापा नेतृत्वको राप्रपा र राणा तथा लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएको थियो ।

राप्रपा अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीमा भावी नेतृत्वका लागि अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । थापाले सोमबार अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । लिङ्दनले ९ मंसिरमै उम्मेदवारी घोषणा गरेका...

राप्रपाको अध्यक्षमा थापा र लिङ्देन भिड्ने

काठमाडौं, (नेस) ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अध्यक्षका लागि नेता कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् । राप्रपाको महाधिवेशन यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदै छ । बिहीबार अध्यक्षका लागि लिङ्देनले उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो भने हिजो सोमबार थापाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पटक–पटक […]