लामखुट्टेले टोकेमा मानिसको प्लेटलेट्स घट्न थाल्छ । कहिलेकाहीँ यो घातक बन्न सक्छ। तर के तपाईंले त्यस्तो कुनै लामखुट्टेको बारेमा सुन्नुभएको छ, जसको टोकाइले मानिस कोमामा जान सक्छ ? अचम्म नमान्नुहोस्, यो सत्य सावित भएको छ । जर्मनीमा लामखुट्टेको टोकाइले एक व्यक्ति चार हप्तासम्म कोमामा रहे । उनको ज्यान जोगाउन डाक्टरहरुले धेरै शल्यक्रिया गर्नुपरेको थियो । […]