नबिल बैंकका १८ काठमाडौंका शाखामा सार्वजनिक शौचालय सञ्चालन, कार्यालय समयभर सर्वसाधारणले नि:शुल्क शौच गर्न पाउने

काठमाडौं । नबिल बैंकले काठमाडौंको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो।  केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर,  सिनामंगल, कलंकी भटभटेनी,...

सम्बन्धित सामग्री

सार्वजनिक शौचालय सञ्चालन गर्न नबिल बैंक र काठमाडौं महानगरबीच सम्झौता

नबिल बैंकले काठमाडौं महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरूका शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको

नबिल बैंक र काठमाडौं महानगरबीच सार्वजनिक शौचालय प्रयोगमा ल्याउन सम्झौता

काठमाडौं । नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखास्थित शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन सम्झौता गरेको छ । आज (बुधबार) काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै बैंकले उक्त घोषणा गरेको हो । महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा सार्वजनिक बनाइएका सबै शौचालयको दायित्व बैंकले नै बहन गर्ने उल्लेख गरिएकाे छ । महानगरको नगरकार्यपालिका बैठकले यहि जेठ १६ […]