बहसमा बारम्बार दोहोरिने इन्दिरा गान्धीको त्याे संकटकाल प्रसंग

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी भने संकटकाल लगाउन सजिलो नहुने ठान्छन् । ‘भारतको अदालतले गरेजस्तो गल्ती हाम्रो अदालतले नगर्ला,’ उनी विश्वास व्यक्त गर्छन्, ‘हामीले सिक्ने यस्तै अन्तर्राष्ट्रिय अनुभवबाट हो