सर्वोच्चमा आन्दोलन : कर्मचारी रमिते, सेवाग्राहीलाई सास्ती (तस्बिरहरू)

मुद्दाको पेसी र तारिखका लागि हप्तौंदेखि धाइरहेका सेवाग्राही आन्दोलन र सुरक्षा व्यवस्था कडाइका कारण सहजरूपमा छिर्न पाएका छैनन् । बिहान १० बजेदेखि सर्वोच्च परिसरमा वकिल र प्रहरीबीचको घम्साघम्सी  र ठेलमठेलको रमिते बनेका छन् सर्वोच्चका कर्मचारी ।