मोबाइल डिभाइसमा आक्रमण गर्ने पेगासस स्पाइवेयर के हो? यसबाट जोगिने टूल विकास भएको दाबी

काठमाडौं : केही दिनअघि भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यसहित अन्य विश्वभरका ५० हजारभन्दा बढीको फोन नम्बरसहितका अन्य विवरण ह्याक भएको समाचारले विश्व नै तरङ्गित बनाइरहेको छ। राजदूत आचार्यको फोन ट्यापिङ भएको बारे अहिलेसम्म आधिकारिक पुष्टि नभएपनि पेगासस स्पाइवेयरबारे विश्वभर विभिन्न किसिमले विश्लेषणहरु भइरहेका छन्। अधिकारकर्मी, पत्रकार र कानुन व्यवसायीलाई…