कोशी टप्पुमा घटे आगन्तुक चरा

चराको राजधानी मानिँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासमा यस वर्ष चराको संख्या घटेको छ । यसको मुख्य कारणका रुपमा गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले अन्यत्र विस्थापित हुँदा चराको संख्या घटेको सरोकारवालाको अनुमान छ ।

सम्बन्धित सामग्री

बढैयातालमा आगन्तुक चरा घटे

बर्दियाको बढैयातालमा जाडो छल्न आउने पाहुना चरा घट्दै गएका छन् । ताल संरक्षण हुन नसक्दा हरेक वर्ष हिउँदमा जाडो छल्न हिमाली भेगलगायत साइबेरियाबाट आउने चरा अहिले घट्दै गएको पंक्षीविज्ञले बताएका हुन् ।