देउवा पक्षका प्रदेश सभापतिले नै राखेनन् आफ्नो निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध कार्यक्रम

फूलमान तामाङ- नवलपुर : प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसले देशैभरको प्रदेशसभा निर्वाचन क्षेत्रमा २५ गते विरोध प्रदर्शन गर्दैछ। चार प्रदेश रहेको सिन्धुपाल्चोकमा पनि विरोध कार्यक्रम तय भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भन्दै विभिन्न मितिमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। तर, देउवा…