सरकारलाई धम्की दिएका होइनौंः बार अध्यक्ष

काठमाडौं, ३० चैत । नेपाल बार एसोसिएसन अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्तिका लागि १० दिने अल्टिमेटम दिन बाध्य भएको बताएका छन् । ‘हामीले लामो समय पर्खियौं । अहिले बाध्य भएर १० दिनभित्र प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया सुरु नभए चरणबद्ध आन्दोलन घोषणा गरेका हौं । तर हामीले सरकारलाई धम्की दिएका होइनौं । यसलाई धम्कीका रुपमा लिनु पनि […]

सम्बन्धित सामग्री

सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै बालेनले दिए धम्की

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै सरकारलाई धम्की दिएका छन् ।  शनिबार सामाजिक सञ्जालमा एक पाेष्ट लेख्दै बालेन उक्त धम्कीपूर्ण स्टाटस लेखेका हुन् । उनले काठमाडौँ महानगरपालिकाकाे कुनै पनि गाडी सरकारले राेकेकाे खण्डमा...

के रूसले साँच्चै परमाणु हतियार प्रयोग गर्न सक्छ ?

युक्रेनी सरकारलाई अपदस्थ गर्न प्रारम्भिक असफलतापछि भ्लादिमिर पुटिनले पहिलो पटक आणविक हतियारको प्रयोगको कुरा गरेका छन् ।सम्भावित विनाशकारी हतियारको धम्कीले आफ्ना विरोधीहरूहरु डराउँछन् कि भन्ने पुटिनले आशा राखेको बीबीसी समाचारका सुरक्षा संवाददाता गोर्डन कोरेरा बताउँछन्गोर्डनका अनुसार रुसको जनता नेटोले धम्की दिइरहेको छ भन्ने पुटिनको दाबीबाट त्रसित हुनेछन् । त्यसैले त्यहाँका जनतालाई देश आफ्नो रक्षा गर्न सक्षम छ है भनेर आश्वस्त गर्ने एक तरिका पनि हुनसक्छ ।रुसको सैन्य सिद्धान्तका अनुसार परमाणु हतियार

डेनमार्कमा बेइजिङ विरोधी प्रदर्शनहरू बन्द गराउन चीनको धम्की

बेइजिङले आफू विरुद्ध विभिन्न मुलुकहरूमा भइरहेका विरोध प्रदर्शनहरूलाई रोक्नका लागि कदम चालिरहेको छ। विश्वव्यापी आलोचनालाई बन्द गराउन विदेशी सरकारहरूमाथि दबाब बढाउन र प्रदर्शनहरू रोक्न डेनमार्क सरकारलाई धम्की दिएको रिपोर्टहरू सार्वजनिक भएका छन्।

डेनमार्कमा बेइजिङ विरोधी प्रदर्शनहरू बन्द गराउन चीनको धम्की

बेइजिङले आफू विरुद्ध विभिन्न मुलुकहरूमा भइरहेका विरोध प्रदर्शनहरूलाई रोक्नका लागि कदम चालिरहेको छ। विश्वव्यापी आलोचनालाई बन्द गराउन विदेशी सरकारहरूमाथि दबाब बढाउन र प्रदर्शनहरू रोक्न डेनमार्क सरकारलाई धम्की दिएको रिपोर्टहरू सार्वजनिक भएका छन्।

बेलायतलाई रुसको धम्की, ‘युक्रेनलाई दिएको सहयोग बिर्सने छैनौँ’

रुसको विदेश मन्त्रालयले युक्रेनलाई सहयोग गरेकोमा बेलायती सरकारलाई सीधै निशाना बनाउँदै विज्ञप्ति जारी गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले किभलाई बेलायतले दिएको सहयोग रुसले बिर्सने छैन । रुसी मिडियाका अनुसार उनले यसलाई ‘युक्रेनको अति-राष्ट्रवादी शक्ति’ भनेर वर्णन गरेका छन्। मारियाले भनिन्, ‘लन्डनले प्रतिबन्धको उन्मादमा ठूलो भूमिका खेलेको छ। यसले हामीलाई प्रतिकारात्मक कदम […]

सरकार शैक्षिक माफियासँग डराउँदैन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् ।चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई मान्य नहुने बताएका हुन् । उनले कानूनसम्मत काम नगरी विद्यार्थीहरुबाट जथाभावि शुल्क लिएको पाइए कानून बमोजिम कारबाही गर्ने बताए ।मन्त्री पौडेलले […]

आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : मन्त्री खाँण

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।  पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन्  । विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गरेका हुन् ।     &ld

म्यान्मारको जुन्ता सरकारलाई संयुक्त राष्ट्र संघको धम्की

वासिङ्टन, (एजेन्सी) । संयुक्त राष्ट्र संघले सैनिक विद्रोहको विरुद्ध विरोध गर्ने प्रदर्शन गर्नेहरूमाथि हुने कुनै पनि क्रुर दमनको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी म्यान्मारका सेनालाई मंगलबार दिएको छ । संयुक्त राष्ट्र संघका विशेष दँत क्रिस्टिन स्क्रानर बर्गनरले शान्तिपर्ण तरिकाले जमघट हुन पाउने अधिकारको पँर्णतया सम्मान हुनुपर्नेमा जोड दिएकी छन् । म्यान्मारमा लगातार दुई रात अवरुद्ध गरिएको […]

विप्लव समूहले स्थानीय सरकारलाई राजीनामा दिन र चन्दा मागेर धम्की दिएको खुलासा

दैलेख । दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको...