बर्दघाटमा एक जना पुरुषको हत्या, महिला सख्त घाइते

७ मंसिर, बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा एक जना पुरुषको हत्या भएको छ । बर्दघाट नगरपालिका वडानम्बर ४ हाटबजार नजिकैको घरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेका हुन् । मृतकको पर्समा भेटिएको नागरिकता अनुसार मृतक गण्डकी प्रदेशको बाग्लुड जिल्ला जलजलाका दिलीप कुमार पुन भएको प्रहरीले जनाएको छ । सोही घरमा […]

सम्बन्धित सामग्री

हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप

चितवन । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच जना प्रहरी र दुई जना स्थानीय […] The post हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.