नेकपाका नेता महरा छुटे लगत्तै पुनः पक्राउ

विराटनगर : एक सर्वसाधारणको ज्यान जाने गरी राजधानीमा भएको बम विष्फोटपछि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्तामाथि निगरानी बढाएको प्रहरीले मोरङबाट एक नेतालाई पक्राउ गरेको खुलेको छ।  पार्टी निकट दलित मोर्चाका केन्द्रीय सचिवसमेत रहेका जितेन्द्र महरा (महावीर) लाई विराटनगर ३ बुद्धचोकस्थित निज न...