पाँच ठाउँबाट जुलुस निकाल्दै प्रचण्ड माधव नेकपा, कुन रुटमा कसको नेतृत्व?

काठमाडौं : शक्ति प्रदर्शनको होडबाजीकै बिच आज प्रचण्ड-माधवकुमार नेपाल समूहको जनसभा हुने भएको छ। औपचारिक रुपमा विभाजित नभए पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका दुई पक्षबिच शक्ति प्रदर्शनको होडबाजी कायमै छ। पुस २३ गते सत्तारुढ नेकपाले राजधानीको दरबारमार्गमा शक्ति प्रदर्शन गर्‍यो भने त्योभन्दा ठूलो शक्ति पुस २८ मा देखाउने…