कृष्ण महरा माओवादी केन्द्रको समानुपातिक सूचीमा

माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उपाध्यक्ष महराको नाम पनि समावेश गरिएको छ ।

सम्बन्धित सामग्री

पल शाह, सन्दीप लामिछाने र रवि लामिछाने प्रकरणले सिकाएका पाठहरु

जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने भगवान श्रीकृष्ण वाणीबाट शुरु गरें । रवि मात्र होइन हालै चर्चामा आएका पल शाह, सन्दिप लामिछाने, कृष्ण महरा र बालेन शाहको समेत प्रसङ्ग जोड्ने छु । यहाँ मेरो उद्देश्य मात्र सकारात्मक पक्षलाई केलाउनु हो । पल शाह, सन्दीप लामिछाने र कृष्ण महरा प्रसङ्गले भन्छन् कि शक्ति, प्रसिद्धि, क्षमता, पद, […]

राष्ट्रपतिद्वारा पत्रकार महासंघको साधारणसभा उद्घाटन

सुर्खेत :  नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन्।कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।साधारणसभा भोलिसम्म चल्नेछ।कार्यक्रममा राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन्।

पत्रकार महासंघको साधारणसभा सुरु

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्। साधारण सभा भोलिसम्म चल्नेछ।राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन्।न्युज कारखाना

दाङ २ मा माओवादीका कृष्ण महरा विजयी :: Pahilopost.com

दाङ : दाङ क्षेत्र नम्वर २ मा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार राजु खनाललाई पराजित गरेका हुन्। महराले ४० हजार ४२ मत ल्याएका छन्। पराजित भएका खनालले भने २५ हजार ८ सय ९७ मत प्राप्त गरेका

दाङ-२ मा कृष्ण महरा र शंकर पोखरेलको सुरुआती अग्रता

२२ मंसिर, काठमाडौं । दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । २९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका …