प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई राज्यद्रोहको मुद्दा चलाउनुपर्छ : पूर्वन्यायाधीश बलराम केसी (भिडिओसहित)

काठमाडौं, ८ जेठ । पूर्व न्यायाधीश बलराम केसीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक कदमको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग विशेष कुरा गर्दै केसीले यस्तो बताएका हुन् । उनले भने-‘यो कदमले संविधानपनि बर्बाद भयो, देश नै बर्बाद हुनु भयो । त्यसपछि यो सर्वोच्च अदालतको पनि […]