काठमाडौं । विशेष प्रतिरक्षा सम्झौता गर्ने अमेरिका, बेलायत र अष्ट्रेलियाको कदमपछि फ्रान्सले असन्तुष्टिस्वरुप अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकाका लागि फ्रान्सका लागि फेलिप एटियानले राजदूत फिर्ता बोलाइने खबरको पुष्टि गरेका छन् । आइतबार तीन मुलुकबीच भएको सम्झौताअनुसार अमेरिका र बेलायतले आणविक पनडुब्बी निर्माण गर्न अष्ट्रेलियालाई सघाउने र इन्डो-प्यासिफिक क्षेत्रमा चिनियाँ प्रभुत्वलाई […]