६७ दलले समानुपातिक निर्वाचनमा भाग लिने

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ७६ वटा दलले ६८ वटा चुनाव चिन्हबाट भाग लिने भएका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ । यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश–१ […]

सम्बन्धित सामग्री

तीनै तहको निर्वाचनमा समानुपातिक र समावेशी प्रतिनिधित्व पर्याप्त : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालमा सम्पन्न तीनै तहको निर्वाचनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व पर्याप्त नभएको बताउनुभएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा सोमबार आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश सभामा […]

समानुपातिक उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा बन्देज

काठमाडौं, असोज ७। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्ष निर्वाचन कार्यक्रममा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले आगामी २३ असोजका लागि पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन तोकेको छ भने समानुपातिक बन्दसूची दलहरूले आयोगमा गत २ असोजमै बुझाइसकेका छन् । आयोग […]

समानुपातिक निर्वाचन प्रणालीबारे दलहरूलाई प्रशिक्षण दिँदै आयोग

प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले आज प्रशिक्षण दिँदैछ ।

निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित गर्न आदिवासी जनजातिको माग

काठमाडौं । आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी छनोटलाई नै समानुपातिक समावेशी बनाउन माग गरेको हो । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिको समानुपातिक समावेशी […]

संकटमा समानुपातिक सांसद, प्रत्यक्षतर्फ नलडे 'रिङ्गआउट'

नेपाली कांग्रेस तथा नेकपा एमालेले हाल समानुपातिक तर्फबाट सांसद रहेकालाई आगामी निर्वाचनमा समानुपातिकमै अवसर नदिने भएको छ । दुवै दलले यससम्बन्धी औपचारिक निर्णय गरिसकेका छन् ।आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हाल समानुपातिक सांसद रहेकाहरुलाई सोही पदमा नदोहोर्‍याउने र नयाँलाई समानुपातिकतर्फको उम्मेदवार बनाउने प्रमुख दुई दलको तयारी छ । एमाले केन्द्रीय सदस्य कृष्ण राईले हाल समानुपातिक तर्फ सांसद रहेकालाई आगामी निर्वाचनमा पुनः समानुपातिकमा नराख्ने निर्णय भएको बताए । तर अहिले समानुप

समानुपातिक निर्वाचनका लागि शुक्रबारबाट दल दर्ता

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको छ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौ देखी १२ भदौ सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृ

समानुपातिक प्रणालीका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगका सचिव गोकर्णमणि दवाडीलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनमा सिंगो मुलुकलाई नै एक निर्वाचन क्षेत्र मानेर प्राप्त मतका आधारमा सिट बाँडफाँट गर्छ । त्यसका लागि दलहरुले उम्मेदवारको बन्द सूची […]

आगामी निर्वाचनमा पुरुषलाई समानुपातिक सांसद बनाउन महिला नेतृहरुको माग

आगामी प्रदेश र संघको सदस्य निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुले जोड दिएका हुन्। आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा पुरुषहरुलाई पनि समानुपातिक सहभागिता गराउनुपर्नेमा उन...

‘निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर’

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले गठबन्धन गर्दै उम्मेदवार मनोनयन गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ख्याल गर्दै छनोट गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केही राजनीतिक दलहरुले गठबन्धन बनाइ उम्मेदवार मनोनयन गर्ने सिलसिला जारी रहेको भन्दै आयोगले दलहरुबाट कतिपय स्थानीय तहमा मेयर र उपमेयर एवम् अध्यक्ष […]

निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ । संविधानको धारा ३८ को उपधारा ४ ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको प्रत्याभूति गरेको भन्दै आयोगले उक्त संवैधानिक व्यवस्था अनुरुप बन्ने कानून महिलाको समानुपातिक सहभागिताको अधिकार सुनिश्चित गर्ने सन्दर्भमा प्रभावकारी हुनु गर्नेमा जोड दिएको छ ।स्थानीय तहको निर्वाचनमा नेपालका केही राजनीतिक दलहरुले गठबन्धन बनाई उम्मेदवार मनोनयन गर्ने जानकार