जनताको जीविकोपार्जनलाई सहज गर्न आर्थिक क्रान्ति आवश्यक : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

कांग्रेसलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्छ : नेता सिंह

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले आज यहाँ आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई आज उद्घाटन गर्दै उनले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताए । “देशको राजनीतिक अवस्था पहिलेको जस्तो […]

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह

दमौली, २९ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे । “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले […]

‘भबिष्यलाई हेरेर कांग्रेसलाई मतदान’–नेता सिंह

काठमाडौं, २४ कात्तिक । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेद्ववारको त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गरेका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तिका अबसरमा राजधानीमा आयोजित कार्यक्रमम बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भबिष्यलाई हेरेर मतदान गर्र्नुपर्ने बताए । ‘मतदान भनेको भबिष्यको भलाईको लागि हो। पार्टी र उम्मेद्वारको […]

जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह

काठमाडौँ,१३ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएको हो । “चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि […]

देशमा भ्रष्टाचार निर्मुल गर्ने मेरो पहिलो दायित्वः नेता सिंह

काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मुल गर्नुुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दाहित्व भएको बताएका छन् । राजधानीमा आज बिहान आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । उनले भने,‘जतासुकै भ्रष्टाचार ब्याप्त छ कहि सुसासन छैन जहाँ जाउ अस्तब्यस्त छ अब यसलाई समाधान गर्न नसके झन […]

डेंगी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्छ : नेता सिंह

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन । आज राजधानीको रत्नराज्य विद्यालयको बिज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन । नेता सिहले जन स्तरमा अनुभुत हुने गरि सरकारले काम गर्नपर्नेमा जोड दिए । उनले […]

अव्यवस्थित बस्तीको दीर्घकालीन समाधानमा लागिपरेको छु : नेता सिंह

काठमाडौं, ३० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन । बिहीवार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताएका हुन । […]

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह

काठमाडौँ,१० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताएका छन् । नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उनले भने, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष […]

कांग्रेससँग अन्य दलको तुलना हुनै सक्दैन्ः नेता सिंह

काठमाडौं, १३ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले परिबर्तनका लागि काम गरेको पार्टी नेपाली कांग्रेससँग अन्य दलहरुको तुलना हुनै नसक्ने बताएका छन् ।  कांग्रेसको एकमहिने अभियान अन्तरर्गत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै उनले उक्त कुरा बताएका ह्ुन् । सिंहले कांग्रेस जन–जनको मनमा बसेको पुरानो र भरपर्दाे पार्टी रहेको बताए । बर्तमान सत्ता […]

कांग्रेस नेता सिंह वीर अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह आज स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा पुगेका छन् । दाँत दुख्ने समस्या आएपछि नेता सिंह परीक्षणको लागि वीर अस्पताल पुगेका हुन् ।