आफूखुशी विमान चार्टर नगर्न वायुसेवा कम्पनीलाई क्यानको निर्देशन

काठमाडौ :  नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तर्राष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ।  बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो। शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा र...