भ्रष्टाचार आरोपमा प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध पाँच उजुरी

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा एक गरी पाँच वटा उजुरी दर्ता भएको छ। अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न योजनाका नाममा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता भएका छन्। त्यसमध्ये अख्तियारको टंगालस्थित कार्यालयमा तीन र बर्दिबासमा एक उजुरी […]