लुम्बिनीले नि:शुल्क बिजुली बस सेवा छठसम्म दिने

बुटवल । लुम्बिनी विकास कोषले सञ्चालन गरेको बिजुली बसको यान्त्रिक परीक्षणलाई छठपर्वसम्म निरन्तरता दिइने भएको छ । लुम्बिनी विकास कोषको बिहीबार बसेको सचिवालय बैठकले नि:शुल्क बस सेवा तिहारसहित छठसम्म दिने निर्णय गरेको हो । दसैँको अवधिमा नि:शुल्क बिजुली बसप्रति आर्कषण बढेकाले तिहार र छठसम्म सेवा दिने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी...