एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति

एनआईसी एसिया बैंकले ओम्नी च्यानल एपमा प्रणालीमा आधारित मोबाइल बैंकिङ एपको सुरुवात गरेको छ ।