बेहाल भारतको : एकै दिन भेटिए १४ हजारभन्दा बढी कोरोना संक्रमित

नयाँ दिल्ली : एकै दिन भारतमा १४ हजारभन्दा बढी कोभिड १९ का संक्रमित भेटिएका छन्। बिहीवार दिल्ली, महाराष्ट्र र उत्तर प्रदेशमा कोरोना संक्रमित ह्वात्तै थपिँदा एकै दिन नयाँ रेकर्ड कायम भएको हो। महाराष्ट्र र दिल्लीमा एकै दिन सर्वाधिक संक्रमित थपिएका छन्। महाराष्ट्रमा ३ हजार ७ सय ५२ र राजधानी