पन्जशीरका तालिबान विरोधी लडाकुहरूलाई हतियार बिसाउन तालिबानको आह्वान

काबुल । तालिबानले अन्तिम प्रमखु विपक्षी गढ काबुलको उत्तरमा रहेको पन्जशीर उपत्यकाका लडाकुहरूलाई हतियार बिसाउन आह्वान गरेको छ । देशभर कब्जा जमाएको तालिबानले पन्जशीरमा अझै पकड जमाउन सकेको छैन । तालिबानका वरिष्ठ अधिकारी अमिर खान मुत्तकीले ट्विटरमार्फत् दिएको अडियो सन्देशमा वार्ता असफल भएको बताएका छन् । उनले स्थानीयवासीलाई लडाकुहरूलाई आत्मसमर्पण गर्न प्रेरित...