काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले भावी प्रधानमन्त्रीका लागि आफ्नो दाबेदारी कायम रहेको बताएका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवी मन्दिर केन्द्रबाट मत दिएपछि आफूले प्रधानमन्त्रीका लागि प्रत्यक्ष संकेत दिएको बताए । उनले क्षेत्र नम्बर ४ बाट आफै निर्वाचित हुने विश्वास रहेको दाबी गर्दै सांसद चुनिएर गएको […]