लालबाबु पण्डितद्वारा केन्द्रीय कमिटीमा नबस्ने घोषणा

काठमाडौँ । नेकपा एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् । एमालेको १० औँ महाधिवेशनमा पदाधिकारीका आकाङ्क्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गरेका थिए । अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पण्डितलाई प्रस्ताव गरेपछि अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको लेखेका छन् । मैले यसअघि […]

सम्बन्धित सामग्री

वामदेव नेतृत्वको नयाँ पार्टी घोषणा

काठमाडौँ- वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। सो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए । साबिक नेकपामा अन्तर्द्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको […]

वामदेवले नयाँ पार्टी घोषणा गर्दै, केन्द्रीय कमिटीमा ७० जना रहने फाइनल

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले रातोपाटीलाई जानकारी दिए । केन्द्रीय कमिटीमा ७० जना रहने फाइनल भएको छ’, उनले भने, ‘यसको तयारीका लागि आन्तरिकरुपमा असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला आयो

माओवादीको २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार

नेकपा माओवादी केन्द्रको महाधिवेशनबाट चयन भएका २९९ मध्ये २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार अटाएका छन् । माओवादी केन्द्रको बन्दसत्रमा पुष्पकमल दाहाल प्रचण्डले आफूसहित केन्द्रीय कमिटीमा रहने २३६ जनाको नाम घोषणा गरेका थिए भने सो नाम हलले अनुमोदन गरेसँगै पार्टीको कमलादीमा ८ दिनदेखि जारी महाधिवेशन आइतबार सम्पन्न भएको थियो । यसअघि माओवादीको आयोजक कमिटीमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, म...

माओवादी केन्द्रको बन्दसत्र सुरु हुँदै, केन्द्रीय कमिटी घोषणा गरिने

नेकपा माअ‍ोवादी केन्द्रको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिका अनुसार आइतबार केहीबेरमै बन्दसत्र सुरु गर्न लागिएको छ । त्यसका लागि अहिले प्रतिनिधिहरू बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन् । बन्दसत्र अघि स्थायी कमिटी बैठक बसिरहेको छ भने सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्नेछ ।  स्थायी कमिटी सकिएलगत्तै बन्द सत्र सुरु हुने माओवादीले जनाएको छ । आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तय

दुर्गा प्रसालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने ओलीको प्रस्ताव

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै एमाले प्रवेश गरेका व्यवसायी दुर्गा प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा ओलीले प्रसाईलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने प्रस्ताव गरेका हुन् । चितवनमा हालै सम्पन्न पार्टीको १०औं महाधिवेशनमा प्रसाईले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका थिए । तर, […]

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

चितवन : भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे। रावल ९०४ र भुसालले १२ सय ६५ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी भएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित भएका छन्। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराए। उनले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उ

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

चितवन : भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे। रावल ९०४ र भुसालले १२ सय ६५ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी भएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित भएका छन्। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराए। उनले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उ