तनहुँ–१ उपनिर्वाचन अपडेटः २२ हजार मत गन्दा स्वर्णिमको अग्रता कायमै, अन्यको कति ?

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।