२९ माघ, काठमाडौं । ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड हान्नेलाई जिल्ला अदालत, काठमाडौंले जेल सजाय सुनाएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले योजनाकार मोहम्मद आलमलाई ७ वर्ष कैद साढे २ जरिवाना तोकेको हो । साथै पीडितले पाउने गरी १० लाख रुपैयाँ क्षतिपूर्ति राज्यकोषमा जम्मा गर्नुपर्नेछ । यस्तै एसिड छ्याप्ने फैयाद अन्सारीलाई ७ वर्ष कैद साढे २ […]