वासिङ्टनमा सबै विद्यालय खुल्ने, विद्यार्थीले मास्क लगाउनै पर्ने

एजेन्सी। अमेरिकाको वासिङ्टन राज्यका सबै विद्यालय शैक्षिकसत्र २०२१–२२ का लागि खोल्ने, तर विद्यार्थी र अन्य कर्मचारीले मास्क भने अनिवार्य लगाउनु पर्ने भएको छ। बिहीबार त्यहाँ भ्याक्सिनको दुवै डोज लगाएका व्यक्तिले मास्क नलगाए पनि हुने नीति ल्याइएको थियो। शिक्षणसंस्थाको हकमा भने मास्क अनिवार्य गरिएको हो।वासिङ्नटमा करिब ११ लाख विद्यार्थी विद्यालय जान्छन्। विद्यालयमा भीडभाड हुने हुनाले मास्क अनिवार्य गरिएको हो।

सम्बन्धित सामग्री