आजै एमसीसी अनुमोदन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता आजको प्रतिनिधिसभा बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आजको प्रतिनिधिसभा बैठकबाट सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित...

सम्बन्धित सामग्री

फागुन १३ गतेभित्र एमसीसी अनुमोदन गर्ने सरकारको तयारी !

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबल भएको छ । सरकारले  यही फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा सम्झौता टेबल गरेको हो । टेबल भएको सम्झौताउपर भोलि (बिहीबार) बस्ने संसद् बैठकमा छलफल सुरु हुनेछ । अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि...