मेयरबाट सांसदमा 'डेब्यु' गर्ने तयारीमा रहेका सन्तोष, के के भनिरहेका छन् घरदैलोमा?

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे यसपटक प्रतिनिधि सभाको उम्मेदवार छन्, काठमाडौं-३ बाट। नेपाली कांग्रेसबाट उम्मेदवार रहेका उनी घरदैलोमा जाँदा मतदाताले मेयर भएको बेलामा जस्तै सडकमा पानी जम्ने समस्या सनुाए। उनी मतदाताका समस्या ध्यानपूर्वक सुन्थे र केही आश्वासन दिन्थे। मेयर भएर जनतासँग जोडिएजस्तै सांसद हुँदा पनि सधै जनतासँगै हुने…