सर्वोच्चका कारण तत्काललाई रोकियो राजमार्ग विस्तार

मकवानपुर- मकवानपुरको हेटौंडा बजार क्षत्रमा राजमार्ग विस्तारका लागि भोलि (मंगलबार)बाट डोजर चलाइने भनिए पनि तत्कालका लागि यो कार्य रोकिएको छ । पीडितहरूले अदालतमा रिट दर्ता गरेपछि सर्वोच्चले अन्तिम टुङ्गो नदिएका कारण तत्काललाई उक्त कार्य रोकिएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ ।  डिभिजन कार्यालय ह...