२३ माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा हिउँदयाम लागेसँगै खनेपानीको माग र आपूर्तिबीच ठूलो अन्तर रहेको बताएको छ । अहिले हिउँदयाममा करिब दैनिक २६ करोड लिटरको पानीको आपूर्ति भइरहे पनि माग भने ४७ करोड लिटर नाघेको केयूकेएलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । केयूकेएलले वर्षायाम लागेपछि मेलम्चीको सुरुङ बन्द […]