काठमाडौं, असोज ३ । कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा चीनमा २७ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको बीबीसीले जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो। .दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ। उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन्। […]
काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा ६५८ कोरोना संक्रमित थपिएका छन्। ६ हजार ६ सय ४३ जनामा गरिएको परीक्षणमा ६५८ जना संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अहिले देशभरि ४२९६ सक्रिय संक्रमित छन् ।
काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा चार सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३६९९ जनामा गरिएको परीक्षणमा चार सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको […]
पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् भने ३३२५४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
धनगढी – धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका ७५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो। जिल्ला प्रहरी कैलालीका अनुसार गत महिनाको २७ गते मोटरसाइकलबाट लडेर घाइते भएका उनी मायामेट्रो अस्पताल धनगढीमा उपचाररत थिए। त्यसपछि यही महिनाको ७ गते चेक गर्दा उनको कोरोना रिपोट पोजेटिभ आएको थियो। […]
पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।अहिले देशभर ७५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । मंगलबार र बुधबारको तुलनामा बिहीबार संक्रमित ह्वात्तै बढेका हुन् । मंगलबार १२ तथा बुधबार १८ जनाको मृत्यु भएकामा बिहीबार ३३ जना थपिएका छन् । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ । कोरोनाका संक्रमित पनि […]
वीरगंज : वीरगंजमा थप ८ जनाको मृत्यु भएको छ। वीरगंजको नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटलको कोभिड अस्पताल, भवानी अस्पताल र गण्डक अस्पतालमा गरी चार जना कोरोना संक्रमित र चार जना कोरोनासंग मिल्दो लक्षण भएका शंकास्पद विरामीको गरी आठ जनाको मृत्यु भएको छ।
अस्पतालहरुले दिएको जानकारी अनुसार भवानी अस्पतालमा वीरगंज–१…
पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार थप ३५ जनाको मृत्यु भएको छ भने चार हजार आठ...