भारतमा एकै दिन २१ हजारभन्दा बढीमा कोभिड संक्रमण

 भारतमा शुक्रबार पनि कोभिड–१९  संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ।  पछिल्लो २४ घण्टामा देशभर २१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका अधिकारीहरूले बताएका छन्। संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा विगत २४ घण्टामा...