काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराउँदै चीनमा रहेका नेपालीको उद्धार गर्ने कार्य तत्काल अघि बढाउन भनेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई नेपालीहरुको यथासिघ्र उद्धार गर्न अपिल गरे । अभिभावक उमेश सिंहले भने, ‘स्वास्थ्य मन्त्रालय निकम्मा भयो । हाम्रा आफन्त भोकभोकै त्रासमा छन् । …