एसिया कप छनाैटकाे उपाधि हङकङलार्इ, खेल्ने भाे भारत र पाकिस्तानसँग

छनोट प्रतियोगिताको फाइनलमा बिहीबार यूएईलाई पराजित गर्दै हङकङले एसिया कपमा स्थान बनाएको छ। यूएईमा आउँदाे सेप्टेम्बर १५ देखि २८ सम्म हुने प्रतियोगितामा हङकङले भारत र पाकिस्तान रहेको समूह ए बाट खेल्नेछ । एसिया कपमा एशियाका पाँच टेष्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः...

सम्बन्धित सामग्री

एसिया कप खेल्ने नेपालको सम्भावित टोली

भुपेन्द्र जि.सी/काठमाडौं नेपालले अर्को महिना आफ्नो क्रिकेट इतिहासकै सवैभन्दा ठूला टोली भारत र पाकिस्तानसँग खेल्दैछ । गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जितेपछि नेपालले एसिया कप खेल्न पाउने भएको हो । एसिया कपको लागि नेपालले श्रीलंकामा १५ दिनको तयारी गरेर स्वदेश फर्किएकोछ । नेपालले केहि दिन स्वेदशमा प्रशिक्षण गरेर पाकिस्तान जानेछ । भारत र पाकिस्तानसँग […] The post एसिया कप खेल्ने नेपालको सम्भावित टोली first appeared on हाम्रो खेलकुद.

भारतमा हुने साफ फुटबलमा छैन समस्या, पाकिस्तानमा हुने एसिया कप अन्यौलमा नै

काठमाडौं : नेपाली खेलकुदको दृष्टीबाट हेर्दा देशका दुई लोकप्रिय खेलका साझा प्रतिस्पर्धी हुन्: भारत र पाकिस्तान। नेपालले आगामी महिना भारतको बेङ्ग्लुरुमा साफ च्याम्पियनसीप खेल्दैछ। नेपाली फुटबल टोलीले हालसम्म उपाधि जित्न नसकेको यो प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान, लेबनान र कुवेतको सहभागिता रहने छ। त्यस्तै, अघिल्लो महिना प्रिमियर कपको…

एसिया कप : भारत सातौँ पटक च्याम्पियन

महिला टी–२० एसिया कपको फाइनलमा श्रीलङ्कालाई ८ विकेटले पराजित गर्दै भारतले सातौँ पटक उपाधि कब्जा गरेको हो । एसिया कपका ८  संस्करणमा भारत एक पटक मात्र च्याम्पियन बन्न असफल बनेको छ ।बंगलादेशको सिल्हेटमा खेलिएको यस प्रतियोगिताको फाइनलमा श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६५ रन मात्रै बनाउन सक्यो ।  भारतले ८.३ ओभरमा २ विकेट गुमाएर ७१ रन बनाएर जित दर्ता गरेको हो । भारतका लागि स्मृति मन्धानाले अविजित रहँदै सर्वाधिक ५१ रन बनाएकी थिइन् ।मन्धनाले छक्का प्रहार गर्दै टोलीलाई जित दि

एसिया कप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा : भारत बाहिरियो

काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको सुपर चारमा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै बाहिरिएको छ । पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराउँदै फाइनलमा पुगेको छ । पाकिस्तानसँगै श्रीलङ्का पनि फाइनल पुगेको छ । अफगानिस्तानसँगको खेलमा जितका लागि पाएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिएको थियो । नसिम शाहले पहिलो र द...

यू-१९ एसियाकप : श्रीलंकालाई ९ विकेटले हराउँदै भारत बन्यो विजेता

भारतले श्रीलंकालाई ९ विकेटले सजिलै पराजित गरि यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। उपाधि जित्नका लागि उसले २१ दशमलव ३ बलमात्र खेलेर १ सय ४ रन बनायो।युएईको दुबई अन्तरराष्ट्रिय स्टेडियममा आज भएको फाइनलमा भारतले १ सय २ रनको झिनो लक्ष्य १ विकेटको क्षतिमा सहजै पूरा गरेको हो।श्रीलंकाले १ सय ६ रन बनाए पनि वर्षाले वाधा गरेको खेलमा डकवर्थ लुइस नियमअनुसार भारतले १ सय २ रनको लक्ष्य पाएको थियो।अंकृश रघुवंशीले ६७ बलमा नटआउट ५६ रन हिर्काउँदै भारतलाई सहज जित दिलाए।यसैगरी भारतका लागि शेक राशिदले न

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : पाकिस्तान ‘ए’ च्याम्पियन

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ । श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइनलमा पाकिस्तानले चर्चित प्रतिद्वन्द्वी भारत ‘ए’ लाई एक सय २८ रनले हरायो ।

गन्तव्य एसिया कप

नेपाली क्रिकेटले वैशाख १९ गते ठूलो खुसी दियो एसीसी पुरुष प्रिमियर कपको उपाधि जितेर । दस राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल च्याम्पियन बन्यो । एसीसी प्रिमियर कप जित्ने राष्ट्र एसिया कप खेल्न योग्य हुने भएकाले प्रिमियर कपको ठूलो महŒव थियो । एसिया कपमा विश्वका क्रिकेट महाशक्ति राष्ट्रहरू–भारत, पाकिस्तान, बङ्गलादे

एसिया कप क्रिकेटकाे फाइनलका लागि पाकिस्तान र बंगलादेश खेल्दै

यूएईमा भैरहेको एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेश आज खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे सुरु हुने खेलको विजेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ ।  पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेलाइएको हो । जस अनुसार सुपर फोरमा भारत, पाकिस्...

युएई र हङकङ एसिया कप छनोटको फाइनलमा

हङकङ र युएई मलेसियामा जारी एसिया कप छनोटको फाइनलमा पुगेका छन्। मंगलबार समूहको अन्तिम खेलमा हङकङले नेपाललाई र युएईले ओमानलाई हराउँलै एसिया कप नजिक पुगेका हुन्। उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।