पहिलो पटक अन्तर्राष्ट्रिय क्लबबाट खेल्न आउँदै मिक्की, चर्चित गायक योगेश्वर अमात्यको स्वागत

युरोप यात्रामा रहेका चर्चि गायक योगेश्वर अमात्यले हिजो फेसबुक स्टाटस लेख्दै स्कुले साथी स्याङ्गे दोर्जेका छोरा मिकीलाई नेपालमा स्वागत गरे। व्यवसायिक क्रिकेट खेल्न नेपाल आउँदै गरेका मिकी दोर्जेलाई उनले स्वागत मात्र होइन उनको यहाँ अभिभावक समेत रहने लेखेका छन्। भारतको दार्जिलिङ पढ्दा सहपाठी स्याङ्गेका छोराबारे अमात्यले लेखेका छन्, 'उसको बुवा…