काठमाडौँ – भारत सरकारले अनुदान सहायतास्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थामा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो। नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, […]