निर्मला हत्या प्रकरणमा अत्यधिक खोजीका शङ्कितको रगत संकलन, प्रहरी उत्साहित

काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा जुटेको प्रहरीले अत्यधिक खोजीका शङ्कितको डीएनए संकलन गर्न सफल भएको छ । प्रहरीको उच्च स्रोतका अनुसार लामो समयदेखि भारतमा रहेका ती शङ्कितको रगतको नमुना संकलन गरिएको हो