रसुवामा कर्मचारी अभावका कारण नागरिकता वितरण स्थगित

रसुवा । कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आज मंगलबारदेखि स्थगित गरेको छ । प्रतिनिधि र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचन सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको प्रशासनले जनाएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, […]

सम्बन्धित सामग्री

रसुवामा नागरिकता एवम् राहदानी वितरण स्थगित

रसुवा - कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगित गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आसन्न चुनावमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण चुनाव सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवम् नवीकरणलगायतका सबै सेवा आजदेखि आउँदाे मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ।

निर्वाचनमा कर्मचारी खटाइएपछि रसुवामा नागरिकता र राहदानी वितरण स्थगित

रसुवा : कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ। प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी,…