माधव नेपाललाई फकाउने ओली पक्षको प्रयास विफल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने ओली पक्षको प्रयास विफल भएको छ। नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि सहमतिको प्रयास बिथोलिएको हो।एमालेले देउवाको पक्षमा गरेको हस्ताक्षर सोमबारसम्म फिर्ता लिन निर्देशन दिएको छ। सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नलिए एकताको सम्भावना सकिने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीपछि दोस्रो तहका नेताहरू सक्रिय भएका छन्। नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका नेताहरूले अध्यक्ष ओलीस

सम्बन्धित सामग्री

माधव नेपालका तीन ‘मुभ’ जसले ओलीलाई अत्यायो

प्रतिनिधिसभामा विश्वासको मत लिने बैशाख २७ को मिति नजिकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहमा रहेका मन्त्रीहरुको बेचैनी बढेको छ । सुरुमा प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई फकाएरै बहुमत जुटाउने रणनीतिमा थिए । तर, यहीबीचमा माधव नेपाल पक्षको ‘मुभ’ बाट उनी थप आत्तिए ।भुइँको टिप्न खोज्दा गोजीको मत उम्कने अवस्था आएपछि अन्ततः प्रधानमन्त्री ओली अहिले माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ता लिने र उनीहरुलाई फकाउने सम्झौतापरस्त लाइनमा आइपुगेका