कागती–सोडा यसरी बनाउनुस्

गर्मीमा शीतलता प्रदान गर्ने पेय पदार्थ धेरैको रोजाइमा पर्छ । घरमै केही सामग्री जोहो गरेर कागती–सोडा बनाउन सकिन्छ ।  यो ड्रिंक्स बनाउन झन्डै तीन सय ३० एमएल चिसो सोडामा ३० एमएल लाइम जुस...