निजी एयरलाइन्स डलर कमाउन पूर्वतिर, नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगुमा नियमित उडान भर्न आएका यएरलाईन्स दसंै–तिहारको समयमा डलर कमाउन पूर्व निरलाग्य पछि मुगुलगायत कर्णालीमा हवाई यात्रुहरू अलपत्र परेपछि सरोकारवाला निकायल मार्फत नियमित उडान गर्न ध्यानाकर्ण गरेको छन् ।बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको राजनीतिक दलका प्रतिनिधि र निजी र सरकारी जहाज यएरलाईन्सका कर्मचारीबीचको ब्यापक छलफलले आगामी दिनमा नियमित सेडुल अनुसिारको ताल्चा मुगुमा उडान भर्नेको […]